क्रसर उद्योगको बदमासी, ७ लाख तिरेर गरिबको हत्यामा उन्मुक्ति (भिडिओसहित)



काठमाडौँ । सिन्धुपाल्चोकमा दर्ता भएको क्रसर उद्योगले काभ्रेपट्टि इन्द्रावती नदी उत्खनन् गर्दा गाउँको सिंगो बस्ती पानीविहीन भएको छ । त्यतिमात्र होइन, नदीको बहाव परिवर्तन नगर र बस्तीलाई पानी फर्काइदेऊ भन्न स्थानीय जाँदा क्रसरले खनेको खाल्डोमा पुरिएर स्थानीय हरिप्रसाद पराजुलीको मृत्यु भएको ।

अनि, २८ घण्टासम्म स्थानीयले आन्दोलन गर्दा प्रशासन र क्रसर उद्योगी घटनास्थल जान मानेनन् । प्रशासनमा सहमति भयो, ७ लाख रुपैयाँ तिरेर क्रसर उद्योगले उन्मुक्ति पाएको छ ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस
आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आजदेखि चितवनको सौराहामा हात्ती तथा पर्यटन महोत्सव

    चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको हो : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका