भोजपुरीमा बद्री पँगेनीको ‘मै पनि एमाले’
काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा बद्री पँगेनी र प्रिया भण्डारीले गाएको राजनीतिक गीत ‘मै पनि एमाले, सही पनि एमाले’ भोजपुरी भाषामा पनि अनुदित गरिएको छ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर यो गीत अनुदित गरिएको हो ।
गीत हेनुहोस्ः