बिकासको मुल फुटाउने पार्टी नेकपा एमाले



हाम्रो इकोनोमि

नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे नेकपा एमाले जिल्ला कमिटी रसूवाद्धरा आयोजित गत बैशाख ३१ गते सम्पन्न स्थानी तह निर्वाचित जनतिनिधिहरुलाई शुभकामना शुभकामना र बधाई दिनुभएको छ। । कार्यक्रममा बोल्दै बहाँले नेकपा एमाले नै अब यो देशको ठुलो पाटीे हुने कुरा ठोकुवा गर्नुभयो । दोस्रे चरणको स्थानीय निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी हुने कुरा बताउँनु भयो । बोल्दै भन्नुभो यो देश कसैले बिकास गर्छ भने त्यो पार्टी नेकपा एमाले गर्छ । हामीसंग देश बिकास गर्ने भिजन छ र गर्छौ अरु पार्टीले अहिलेसम्म गफमात्र गरे । बिकासको मुल फुटाउने पार्टी नेकपा एमाले नै भएको कुरा प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...