टेलिकममा अर्बौको टेन्डर काण्ड



हाम्रो इकोनोमि

 काठमाडौं ।
बर्तमान संचार मन्त्री सुरेन्द्रबहादुर कार्कीले जाँदाजाँदै फोरजी सेवा विस्तारको ठेक्का हुवावेलाई दिएबापत ठुलै रकम कमिसन लिएको खुलनसा भएको छ साँघु सप्ताहिकमा समाचर छ । काठमाडौंमा हुवावेलाई फोरजी ठेक्का दिएबापत मन्त्री कार्कीले आकर्षण कमिसन पाएपछि पछिल्लो समयमा उनले टेलिकमतिर चासो दिन छाडेको खबर छ ।

मन्त्री कार्कीलाई चित्त बुझाएपछि प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको समुह देशभरका सहरमा फोरजी सेवा विस्तारमा अर्बौ रुपैयाँ भ्रष्टाचार गर्ने चलखेलमा लागेको बुझीएको छ । काठमाडौं र पोखरापछि अब देशका प्रमुख सशरमा फोरजी सेवा विस्तारका नाममा ठुलो रकम भ्रष्टाचारको तानाबाना प्रबन्ध निर्देशक राजभण्डारीको नेतृत्वमा तयार भइरहेको छ ।

१२ देखी १५ अर्बमा देशभर फोरजी सेवा हने मा कामीनी राजभण्डारीको समुहले ३१ अर्ब बजेट बनाएर ठुलो घोटला र्गो तयारी मा छ । यसअघि ५ सय टावर एक अर्बमा बनाएको टेलीकमले देसका अरु सहरमा १५ सय देखि २ हजार वटा टावर बनाउन ३१ अर्ब रुयैयाँ निकालेको छ । टेलिकमका एक अधिकारी भन्छन् स्वच्छ प्रतिस्पर्धाका आधारमा विस्तार गर्ने हो भने बढीमा १२ देखि १५ अर्ब रुपैयाँमा काम सकिन्छ साँघु साप्ताहिक समाचार लेख्छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...