संसद बैठक मंगलबारलाई सर्‍यो



हाम्रो इकोनोमि

सभामुख ओनसरी घर्ती मगरको पहलमा व्यवस्थापिका संसदको अवरोध हटाउनेबारे प्रमुख तीन दलका शीर्ष नेताहरुबीच  सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठक पर्सि मंगलबारसम्मका लागि स्थगित भएको छ ।

संसदको बैठक विहान ११ बजे बोलाइएको थियो । र, प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि थियो । तर, एमालेले अवरोध जारी राख्ने बताएपछि ३ बजेलाई सारेर शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।

शीर्ष बैठकमा पनि सहमति हुन नसकेपछि सूचना टाासेर संसद बैठक पर्सि १ बजेका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...