श्रीमतीलाई पर-पुरुषसँग श्रीमानले आफ्नै बेडमा रङ्गेहात भेटेपछि…



हाम्रो इकोनोमि

चिनियाँ सामाजिक सञ्जालमा अचेल एक भिडियो भाइरल बनिरहेको छ । जसमा पत्नीको धोकेबाजीबाट पागल भएका पति पत्नीमाथि हमला गरिरहेको देखिन्छ । आफ्नी पत्नीलाई अर्को केटासँग नग्न अवस्थामा देखेपछि पति होस गुमाइदिन्छन् । र दुवैमाथि हमला गर्छन् । उनीहरुमाथी हमला गर्नु अगाडि केटाले आफ्ना साथीहरुलाई पनि बोलाउँछन् ।

यो भिडियोलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोको भाषाअनुसार अनुमान लगाउन सकिन्छ कि उक्त भिडियोे दक्षिण चीनको गुआनडोङ्ग पान्तमा रेकर्ड भएको हो ।

भिडियोमा महिला आफ्नो प्रेमीलाई बचाउन पूरा कोशिष गरिरहेको देखिन्छ । पतिको हमलाबाट बचाउन महिला आफ्ना प्रेमीलाई छोपिदिन्छिन् । तर पत्नीको धोकेबाजीबाट पागल भएका पतीले दुवै जनालाई नराम्रोसँग पिट्छन् । भिडियोमा दुवै जना कराइरहेको सुनिन्छ । अन्त्यमा दुवै जनालाई घिसारेर बाहिर निकालिन्छ ।

महिलाका पतीका साथीहरुले पनि दुवै जनामाथि आक्रमण गर्छन् । चिनियाँ सोसल मिडियामा उक्त भिडियोले नयाँ बहस जन्माएको छ । धेरैजसो मानिसहरुले महिलाप्रति सहानुभूति पनि जनाएका छन् ।                एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...