मुलुकमा संकटको जिम्मेवार कांग्रेस हो : थापा



हाम्रो इकोनोमि

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले यो मुलुकको संकटको जिम्मेवार नेपाली कांग्रेस भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आइतबार आयोजित कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकलाई सम्वोधन गर्दै राप्रपा अध्यक्ष थापा नेपाली कांग्रेसप्रति खरो रुपमा प्रस्तुत हुदै संकटको जिम्मेवार कांग्रेस भएको बताएका हुन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुनका लागि पठाएको निम्तोपत्रमाथि छलफल गर्न आयोजना गरिएको बैठकको प्रारम्भमै अध्यक्ष थापा नेपाली कांग्रेसविरुद्ध खनिएका हुन् ।

यो देशमा संकट आएकै कांग्रेसले गर्दा हो भन्दै अध्यक्ष थापाले देउवा सरकारमा पार्टी सहभागी नहुने संकेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...