१४ गते जननेता मदन भन्डारीको जन्म दिन , देश एमाले मय हुनेछ



हाम्रो इकोनोमि

काठमाडौं ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले असार १४ गते जननेता मादन भन्डारीको जन्म दिन , देश एमाले मय हुनेछ बताउनुभएको छ ।
दोस्रो चरणको चुनाबी आमसभालाई सम्बोधन गर्न गृह जिल्ला ताप्लेजुङ आई पुग्नु भएको भट्टराईले शनिवार चितवनको भरतपुरमा माओवादीले निर्वाचन आंचार सहिता विपरित मतपत्र च्यातेकोले दाहालको उम्मेदवारी खारेज गर्नुपर्ने बताउनुभयो ।
मतपत्र च्यातेर महाअपराध गरेकोले माओवादीको उम्मदेवारी बदर गरेर मतगणना
एमाले प्रचार विभाग प्रमुख समेत रहनु भएको सचिव भट्टराईले राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा पठाएको पत्र समेत संसदमा दर्ता नगरी बाहिर प्रधानमन्त्रीको निर्वाचन अगाडी बढाएर सभामुखले संसदको घोर उल्लघन गरेका बताउनुभयो ।
संसदिय ब्यवस्थालाई उल्लघन गरेर निर्वाचन प्रकृया अगाडी बढाएर सत्ता पक्षले सर्वसत्ताबादी शैलीमा प्रस्तुत हुन खोजेकोले बताउदै एमालेले निन्दा तथा भत्र्सना गर्ने गरेको बताउनुभयो ।

उहाले सभामुख ओनसरी घर्तिलाई गल्ती सञ्चाएर संसदिय प्रकृयाहरु अगाडी बढाउन आग्रह गर्नुभयो । उहाले टुडिखेलमा बसेर प्रधानमन्त्रीको चयन नहुने बताउनुभयोे ।रातो सुर्यबाट

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...