धमाधाम आउदैछ नतिजा, पछिल्लो पटक कसले कति जिते ?(सूचीसहित)



हाम्रो इकोनोमि

नेकपा एमाले १०, कांग्रेसले ७ , माओवादी केन्द्र ५ गाउँपालिकामा विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाले प्युठानको मल्लारानीमा अध्यक्ष जितेको छ ।

प्रमुख पदमा विजयी

नेपाली कांग्रेस
१ संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा (अध्यक्ष)
२ संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई (अध्यक्ष)
३ बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी (अध्यक्ष)
४ बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत (अध्यक्ष)
५ बाजुरा बडिमालिका नगरपालिका – पदम बडुवाल(मेयर)
६ गुल्मी, दरबार गाउँपालिका, अध्यक्ष अशोककुमार बिष्ट
७ दार्चुला, महाकाली गाउँपालिका अध्यक्ष हंसराज भट्ट

नेकपा एमाले

१ बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
२ बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही
३ खाेटाङकाे जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार शंकर राई
४ डडेल्धुराको अमरगढी नगरपालिका- विपिन ओझा (मेयर )
५ बाजुराकाे गौमुल गाउँपालिका, अध्यक्ष, हरि रोकाय
६ बैतडीकाे पन्चेश्वर गाउँपालिका, प्रमुख, गोरख चन्द
७ बिजय रार्इ, प्रमुख, रामप्रसादराई गाउँपालिका, भोजपुर
८ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा राजन थुक्लुङ (प्रमुख)
९ बझाड. थलरा गाउँपालिका, अध्यक्ष, भुबनेश्वर पाध्या
१० बझाङको बित्थडचिर गाउँपालिका, अध्यक्ष प्रेमवहादुर बोहोरा

११ बझाङको दुर्गाथली गाउँपालिका, अध्यक्ष प्रयागराज जोशी

माओवादी केन्द्र
१ सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत
२ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष – सागर किरात
३ रुकुम, पुथाउत्तरगंगा गाउँपालिका, अध्यक्ष ओमप्रसाद घर्ति
४ दाङ, बंगलाचुली गाउँपालिका, अध्यक्ष भक्तबहादुर ओली
५ रुकुमको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा

उपप्रमुख पदमा विजयी
कांग्रेस
१ बझाङको काँडा गाउँपालिका–कल्पना बोहरा (उपाध्यक्ष)
२ बाजुराको छेडेदह गाउँपालिका– कुन्ती बुढा साउद (उपाध्यक्ष)
३ संखुवासभाको चिचिला गाउँपालिका–यदुकुमारी राई (उपाध्यक्ष)
४ संखुवासभाको सिलिचुङ गाउँपालिका–लालकुमारी कुलुङ (उपाध्यक्ष)
५ बाजुरा बडिमालिका नगरपालिका – कविता विष्ट(उपमेयर)
६ गुल्मी, दरबार गाउँपालिका, उपाध्यक्ष मिना भण्डारी
७ दार्चुला, महाकाली गाउँपालिका, उपाध्यक्ष सुना बोहरा

एमाले

१ बझाङको मस्टा गाउँपालिका, उपाध्यक्ष–भगवती बोहरा
२ बाजुराको पाण्डवगुफा गाउँपालिका, उपाध्यक्ष–ऐना गरी
३ खोटाङको जन्तेढुङ्गा गाउँपालिका उपाध्यक्ष बिमला राई
४ डडेल्धुराको अमरगढी नगरपालिकाउपप्रमुख संगिता भण्डारी
५ बाजुराको गौमुल गाउँपालिका, उपाध्यक्ष, सीता थापा
६ बैतडीको पन्चेश्वर गाउँपालिका, उपाध्यक्ष बिना भट्ट
७ भोजपुर, रामप्रसादराई गाउँपालिका, उपाध्यक्ष
८ ताप्लेजुङको मैवाखोला गाउँपालिका उपाध्यक्ष, कैसिला थुलुड.
९ बझाड. थलरा गाउँपालिका, उपाध्यक्ष गंगदेबी खडायत
१० बझाङको बित्थडचिर गाउँपालिका, जानकी बोहोरा

माओवादी केन्द्र
१ सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष–प्रमिला बस्नेत
२ रुकुम, पुथाउत्तरगंगा गाउँपालिका, उपाध्यक्ष ओमकुमारी शाही
३ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका उपाध्यक्ष
४ दाङ, बंगलाचुली गाउँपालिका, उपाध्यक्ष यमुना घर्ती बिजयी
५ रुकुमको भूमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट

राष्ट्रिय जनमाेर्चा
१ प्युठान मल्लरानीमा प्रमुख र उपप्रमुख

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...