जित र अग्रतामा कांग्रेस भन्दा एमाले अगाडि,जित्नेको नामावली सहित



दोस्रो चरणको स्थानीय तहको मतपरिणाम अनुसार एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेले हालसम्म ९ ठाउँमा जित हासिल गरिसकेको छ। ९ ठाउँमा जित हासिल गरेको एमालेले ८२ स्थानमा अग्रता लिएको छ।

यसैगरी पाँच ठाउँमा जित हासिल गर्दै नेपाली कांग्रेसले ७९ स्थानमा अग्रता लिएको छ। २ स्थानमा जित हासिल गरेको माओवादी केन्द्रले ३१ स्थानमा अग्रता लिएको छ।

 

प्रमुख पदमा विजयी

नेपाली कांग्रेस
१ संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा (अध्यक्ष)

२ संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई (अध्यक्ष)

३ बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी (अध्यक्ष)

४ बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत (अध्यक्ष)

५ बाजुरा बडिमालिका नगरपालिका – पदम बडुवाल(मेयर)

६ गुल्मी, दरबार गाउँपालिका, अध्यक्ष अशोककुमार बिष्ट

७ दार्चुला, महाकाली गाउँपालिका अध्यक्ष हंसराज भट्ट

नेकपा एमाले

१ बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
२ बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही
३ खाेटाङकाे जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार शंकर राई
४ डडेल्धुराको अमरगढी नगरपालिका- विपिन ओझा (मेयर )
५ बाजुराकाे गौमुल गाउँपालिका, अध्यक्ष, हरि रोकाय
६ बैतडीकाे पन्चेश्वर गाउँपालिका, प्रमुख, गोरख चन्द
७ बिजय रार्इ, प्रमुख, रामप्रसादराई गाउँपालिका, भोजपुर
८ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा राजन थुक्लुङ (प्रमुख)
९ बझाड. थलरा गाउँपालिका, अध्यक्ष, भुबनेश्वर पाध्या

माओवादी केन्द्र
१ सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

२ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष – सागर किराती

उपप्रमुख पदमा विजयी
कांग्रेस
१ बझाङको काँडा गाउँपालिका–कल्पना बोहरा (उपाध्यक्ष)
२ बाजुराको छेडेदह गाउँपालिका– कुन्ती बुढा साउद (उपाध्यक्ष)
३ संखुवासभाको चिचिला गाउँपालिका–यदुकुमारी राई (उपाध्यक्ष)
४ संखुवासभाको सिलिचुङ गाउँपालिका–लालकुमारी कुलुङ (उपाध्यक्ष)

५ बाजुरा बडिमालिका नगरपालिका – कविता विष्ट(उपमेयर)

६ गुल्मी, दरबार गाउँपालिका, उपाध्यक्ष मिना भण्डारी

७ दार्चुला, महाकाली गाउँपालिका, उपाध्यक्ष सुना बोहरा

एमाले

१ बझाङको मस्टा गाउँपालिका, उपाध्यक्ष–भगवती बोहरा
२ बाजुराको पाण्डवगुफा गाउँपालिका, उपाध्यक्ष–ऐना गरी
३ खोटाङको जन्तेढुङ्गा गाउँपालिका उपाध्यक्ष बिमला राई
४ डडेल्धुराको अमरगढी नगरपालिकाउपप्रमुख संगिता भण्डारी
५ बाजुराको गौमुल गाउँपालिका, उपाध्यक्ष, सीता थापा
६ बैतडीको पन्चेश्वर गाउँपालिका, उपाध्यक्ष बिना भट्ट
७ भोजपुर, रामप्रसादराई गाउँपालिका, उपाध्यक्ष
८ ताप्लेजुङको मैवाखोला गाउँपालिका उपाध्यक्ष, कैसिला थुलुड.
९ बझाड. थलरा गाउँपालिका, उपाध्यक्ष गंगदेबी खडायत

माओवादी केन्द्र
१ सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष–प्रमिला बस्नेत

राष्ट्रिय जनमाेर्चा
१ प्युठान मल्लरानीमा प्रमुख र उपप्रमुख

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

सरकारले एकीकृत बस्तीको योजना अघि बढाउँदैछ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्