पिछडावर्गको हकहितका लागि काम गर्दैछु



हाम्रो इकोनोमि

काठमाडौँ ।  नेपालमा रहेको उत्पिडनमा परेकाहरुको हकहित दिलाउनका लागि नेपाल पिछडा वर्ग (obc)म्महसंघ को स्थापना भएको हो ।
यस महासंघको भातृसंगठनको रुपमा स्थापित भएको नेपाल पिछडा वर्ग (obc) विद्यार्थी संघ पिछडावर्गहरुको हकहितका लागि काम गरिरहेको संघका अध्यक्ष प्रकाश मणी राउतले जानकारी दिए ।

नेपाल पिछडा वर्ग (obc) विद्यार्थी संघले मधेसको २२ वटा जिल्ला र पहाडको पाँच वटा जिल्ला गरी २९ जिल्लामा यो विधार्थी संघले निरन्तर २ वर्षदेखि सम्पूर्ण पिछडावर्ग भित्रको नागरिकलाई हक अधिकारको निमित्त निरन्तर काम गर्दै आएको अध्यक्ष राउतले बताए । यस संघले सम्पूर्ण विद्यार्थीहरुलाई पिछडिएको समुदाय उत्थान विकास समितिबाट छात्रवृत्ति, सिपमूलक तालिम लगायतका सम्पूर्ण कार्यक्रम गर्दै आइरहेको उनले बताए । यसले पिछडावर्गभित्रको नागरिकलाई कुनै किसिमको समस्या बाधा अर्चन आएमा यो विद्यार्थी संघले हक अधिकारको निमित्त सधै अग्रपंतीमा रहेर समस्या समाधानका लागि काम गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...