यी हुन् चार फुटे,सबै भन्दा होचा उम्मेदवार



हाम्रो इकोनोमि

झापा । भद्रपुर नगरपालिका–८ निवासी पंकज कार्की संभवत नेपालकै ‘होचा’ उम्मेदवारका रुपमा यतिबेला भोट माग्न मतदाताको घरदैलोमा ब्यस्त छन् ।

भद्रपुर नगरपालिका–८ निवासी कार्की वडा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका हुन् । चार फुट उचाइका २९ वर्षीय कार्की आफूलाई नेपालकैै होचो उम्मेदवार भएको दाबी गर्छन । तर, मानिसको कदभन्दा विचार ठूलो हुनुपर्ने मान्यता राख्ने उनी युवाको बढ्दो विदेश पलायन रोख्न सक्दो पहल गर्ने दृढता सहित चुनाबी अभियानमा होमिएको बताउछन ।

मानिसको विचार उच्च हुनुपर्छ भन्ने मान्यता राख्ने उनि भन्छन – ‘डिग्री पढेर पनि युवा विदेसिनु परेको छ । युवाको क्षमताको आधारमा रोजगार सिर्जना गर्न विशेष पहल गर्छु ।’ युवा वर्गको समर्थन पाएकाले उनको जित निश्चित रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...