९ सय लाई विप्लवको चिठी– उम्मेद्वारी फिर्ता गर, नत्र…



हाम्रो इकोनोमि

काठमाडाैं । चुनाब हुने मिती नजिकिदै गर्दा विप्लप माओबादीले आतंक शृजना गरेको छ।
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धमाधम उम्मेद्वारलाई चिठी काटेको छ। रुपन्देही, नबलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका करिव ९ सय उम्मेद्वारलाई चिठी काटिएको पार्टीले जनाएको छ।
चिठीको अन्तिममा यस्तो धम्की छ– ‘यथाशिघ्र तपाइँको उम्मेद्वारी फिर्ता लिनका लागि आग्रह छ। अन्यथा यसबाट हुने जस्तोसुकै परिणाम र घटनाको जिम्मा लिन स्वयं तयार हुनुहोला भन्ने जानकारी गराउँदछाैं।’
झन्डै९ सय उम्मेदबार लाई उम्मेदवारी फिर्ता लिन भन्दै नेकपाले क्रान्तिकारी जनपरिषदको नाममा अाधिकारिक पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...