देशको विकासका लागि भ्रष्टाचार अन्य हुनुपर्छ



हाम्रो इकोनोमि

काठमाण्डौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुननसक्ने बताउनुभएको छ ।

नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल उर्लाबारी नगर समितिद्घारा संयुक्तरुपमा आज मोरङको उर्लाबारीमा आयोजित चुनावी कार्यक्रममा उहाँले भन्नुभयो– “विकास निर्माणको क्षेत्रमा ७० देखि ८० प्रतिशतसम्म भ्रष्टाचार हुने गरेकाले त्यसकोे अन्त्य गर्नु नै आफ्नो पार्टीको लक्ष्य रहेको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक भट्टराईले आर्थिक विकास नगरी गरिबी र बेरोजगारी अन्त्य गर्न नसकिने उल्लेख गर्दै नयाँ शक्ति पार्टीले अवको दुई दशकसम्म आर्थिक समृद्धिको अभियान चलाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...