जड्याहा गाउँपालिका प्रमुख प्रहरी खोरमा



हाम्रो इकोनोमि

काठमाडौँ / माओबादीका नेतालाई कुटेको आरोप लागेका कांग्रेसी प्रहरी खोरमा जाकिएका छन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका प्रमुखमा निर्वाचित श्रवण जिसी ‘विनोद’हातपात गरेको आरोपमा पक्राउ परेका हुन् ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित विनोदले बनेपाको विहे पार्टीमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै सुनकोशी गाउँपालिकाका वाईसियल संयोजकलगायत अन्य उपस्थित अतिथिमाथि हातपात गरेको रिपोर्ट पछि उनी प्रहरीको कब्जामा परेका हुन्।

सिन्धुपाल्चोक प्रहरीका अनुसार उनीमाथि सार्वजनिक मुद्दा लगाएर कारवाही अगाडि बढाउने तयारी भएको छ । यस अघि पनि उनीमाथि ठोकर्पाकै माओवादी कार्यकर्तामाथि हातपात गरेको भन्दै सिन्धुपाल्चोक प्रहरीमा मुद्दा परेको थियो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...