गगन भन्छन – विकासका लागि क्रियाशीललाई जिताउनु पर्छ



हाम्रो इकोनोमि

सुरुङ्गा (झापा), ७ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सबै दलको अबको कार्यसूची सामाजिक र आर्थिक विकास हुनुपर्ने बताउनुभएको छ ।

 

आज बिहान बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै उहाँले ५० प्रतिशतभन्दा बढी अधिकार लिएर बसेको स्थानीय निकायलाई चानचुने नठान्न आग्रह गर्दै स्थानीय ठाउँलाई विकास र समृद्धिसँग जोड्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न आग्रह गर्नुभयो । उहाँले काँग्रेसले चुनावमा नआएको राजपालाई पनि सहमतिबाट चुनावमा ल्याएरै छाड्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...