किन पुगे महन्थ ठाकुर प्रधानमन्त्री भेट्न सिंहरदबार ?



हाम्रो इकोनोमि

काठमाडौँ / आन्दोलनरत राष्ट्रिय जनतापार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवा संग वार्ता गर्न प्रधानमन्त्री कार्यालय सिंहरदबार पुगेका छन् । ११ बजेतिर राजपा अध्यक्ष मण्डलका नेता ठाकुर अर्का नेता अनिल झालाई लिएर प्रधानमन्त्री कार्यालय सिंहरदबारमा प्रधानमन्त्री देउवासँग कुराकानी गर्न पुगेका हुन्।

 

सरकारले प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा असोज २ गते गर्ने र बाँकी ३ प्रदेशमा असार १४ गते नै गर्ने निर्णय गरेपछि आक्रोसित बन्दै कतै आन्दोलन त कतै स्वतन्त्र उम्मेद्वारी दिएको राजपाले चुनाब बहिस्कार गर्ने निर्णय गरेको छ । आजको बार्तालाइ महत्वपुर्ण रुपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...