भोट माग्न जाँदा गगन थापा पछी गृहमन्त्री लखेटिए



हाम्रो इकोनोमि

काठमाडौँ  । गृहमन्त्री जनार्दन शर्मा बाँकेको बैजनाथ गाउँपालिकाबाट लखेटिएका छन्। दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षा रणनीतिबारे छलफल गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री शर्मा एकाएक माओवादी केन्द्रको घरदैलोमा हिँडेका थिए । त्यसपछि आक्रोशित अनेका स्थानीयले उनलाई लखेटेका हुन् ।

निर्वाचन आचारसंहिताले मंत्री लाइ चुनाबी प्रचारमा रोक लागेको छ। निर्वाचन आचारसंहिताको खिल्ली उडाउदै राति १० बजे त्यहाँ भोट माग्न पुगेका उन लाइ २ मिनेटमै त्यहाँबाट हिँडन् बाध्य पारिएको थियो। पहिलो चरणको चुनाबमा कपनमा त्यो बेला स्वास्थ मंत्री रहेका गगन थापा पनि त्यसरीनै भोट माग्न जादै लखेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...