एमालेका विश्वकर्मा निर्विरोध निर्वाचित



हाम्रो इकोनोमि

इलाम / इलामको माङ्गसेबुङ्ग गाउँपालिकामा नेकपा एमालेकी दलित महिला सदस्य उम्मेदवार धनकुमारी विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको चुनावका लागि विश्वकर्माले वडा नं. ६ बाट वडा सदस्यमा आइतबार उम्मेदवारी दर्ता गराउनु भएको थियो । माङ्सेबुङका निर्वाचन अधिकृत कृष्णकुमार कार्कीका अनुसार अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।

चार नगरपालिका र ६ गाउँपालिकासहित ८१ वडा रहेको इलाममा ९१ जना दलित जनप्रतिनिधि निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत नवराज दहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...