रोजगारीको खोजिमा हुनुहुन्छ ? दुई विकास बैंकमा अवसर



हाम्रो इकोनोमि

काठमाण्डौं । सिन्धु विकास बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले एक जना डेपुटी सिईओ, एक जना डेपुटी जनरल मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि डिपार्टमेन्ट प्रमुखहरु, केही संख्यामा ब्रान्च मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि सुपरभाइजर तथा सिनियर एसिस्टेन्ट र केही संख्यामा एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट माग गरेको हो । यसमध्ये, एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्टबाहेक सबै पदका लागि अनुभव माग गरिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ जुन भित्रमा एप्लाई गर्न सक्नेछन् ।

मुक्तिनाथ विकास बैंकमा जागीर खुलेको छ । बैंकले निकट भविष्यमा सञ्चालनमा आउन लागेका तथा हाल सञ्चालनमा रहेका विभिन्न शाखा कार्यालयहरुका लागि लघुवित्त कार्यक्रम तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । लघुवित्त शाखा प्रमुख, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहकायक आवश्यक भएको बैंकले जनाएको छ । २० वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आफ्नो योग्यताबमोजिम आवेदन दिन सक्नेछन् । आवेदन असार २५ भित्र दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...