टेलिकम डुबाउने यस्तो डिजाइन,अर्बौको खेलमा दिगम्बर



हाम्रो इकोनोमि

काठमाडौं  नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा नेपाल आयल निगम हुदै प्राधिकरणमा आइपुग्दा सात पूस्तालाई पुग्नेगरि भ्रष्टचार गर्न भ्याएका छन । आयल निगममा निर्देशक हुदा अकुत सम्पति कमाएर पनि नपुगेपछि उनि दुरसंचार प्राधिकरण तर मारीरहेका छन । भर्रखरै एनसेललाई फोरजी सेवा चलाउन अनुमति दिए वापत राम्रो रकम हसुरेका छन । नेपाल टेलिकमले बर्तमान संचार मन्त्री सुरेन्द्रबहादुर कार्की र दिगम्बर झा ले फोरजी सेवा विस्तारको ठेक्का हुवावेलाई दिएबापत ठुलै रकम कमिसन लिएको खुलनसा भएको छ । काठमाडौंमा हुवावेलाई फोरजी ठेक्का दिएबापत मन्त्री कार्की र झा आकर्षण कमिसन पाएपछि पछिल्लो समयमा उनले टेलिकमतिर चासो दिन छाडेको खबर छ ।

मन्त्री कार्की र अध्यक्ष झलाई चित्त बुझाएपछि प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको समुह देशभरका सहरमा फोरजी सेवा विस्तारमा अर्बौ रुपैयाँ भ्रष्टाचार गर्ने चलखेलमा लागेको बुझीएको छ । काठमाडौं र पोखरापछि अब देशका प्रमुख सशरमा फोरजी सेवा विस्तारका नाममा ठुलो रकम भ्रष्टाचारको तानाबाना प्रबन्ध निर्देशक राजभण्डारीको नेतृत्वमा तयार भइरहेको छ ।

१२ देखी १५ अर्बमा देशभर फोरजी सेवा हने मा कामीनी राजभण्डारीको समुह र झ ले ३१ अर्ब बजेट बनाएर ठुलो घोटला गर्ने तयारी मा छ । यसअघि ५ सय टावर एक अर्बमा बनाएको टेलीकमले देसका अरु सहरमा १५ सय देखि २ हजार वटा टावर बनाउन ३१ अर्ब रुयैयाँ निकालेको छ । टेलिकमका एक अधिकारी भन्छन् स्वच्छ प्रतिस्पर्धाका आधारमा विस्तार गर्ने हो भने बढीमा १२ देखि १५ अर्ब रुपैयाँमा काम सकिन्छ  ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...