भ्रष्ट कर्मचारीलाई अख्तियारको पासो



हाम्रो इकोनोमि

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस्याहालाई रंगेहातका साथै भ्रष्टाचारकै अभियोगमा मानिस पक्राउ गरेको लामै समय भैसकेको छ । तर पनि सोचेअनुसार भ्रष्टाचार नियन्त्रणमा आईरहेको छैन ।

भर्खरै अहिले पनि अख्तियारले ६१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सवारी कोसी इटहरीका नौ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अख्तियारले कार्यालयका उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल, लेखा अधिकृत कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र लेखापालहरू सुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र देवराज नेपालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पछिल्ला तीन आर्थिक वर्षमा ६१ करोड २१ लाख अनियमितता गरेको अख्तियारले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...