पर्वतारोही सञ्जयको अमेरिकामा मृत्यु



हाम्रो इकोनोमि

काठमाडौं । अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको अमेरिका स्थित अलास्का राज्यको डेनाली नेशनल पार्कस्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भएको छ ।

हाई अल्टिच्युडका कारण शुक्रबार निधन भएको अमेरिकास्थित नेपाली दूताबासले स्रोतले जनाएको छ । डेनालीको उचाई ६ हजार १९० मिटर रहेको छ । पण्डितको १६ तारिख विहान १७ हजार २०० फिट उचाईमा निधन भएको जनाइएको छ ।

मौसम खराब भएका कारण उनको शव ल्याउन कठिनाई भइरहेको बताइएको छ । उनको शब ल्याउन अझै केही दिन लाग्न सक्ने दुतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...