कार्पेट उद्योगमा भीषण आगलागी



हाम्रो इकोनोमि

भक्तपुर। भक्तपुरको सल्लाघारी नजिकै इट्टापाखे भन्ने स्थानमा रहेको यति कार्पेटको उद्योगमा आगलागी भएको छ ।
शनिबार राति करिब साढे ११ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा लिन सकिएको छैन ।

उपत्यकाका तीनवटा ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आगो निभाउन खटिरहेका छन् । पानी ओसार्न स्थानीय रुपमा सञ्चालित ट्यांकरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भएको भन्ने कुरा आउन बाँकी छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...