आयल निगमले घटायो पेट्रोल,डिजल र मट्टितेलको मूल्य



हाम्रो इकोनोमि

काठमाण्डौं । निगमले शुक्रबार रातीदेखि लागु हुने गरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य प्रतिलिटर डेढ रुपैयाँ घटाएको हो।हवार्इ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।अब पेट्रोल एक सय रुपैयाँ र डिजल तथा मट्टितेल ७६ रुपैयाँमा उपभोक्ताले पाउनेछन्।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि स्वचालित मूल्य संयन्त्र अनुसार मूल्य घटाइएको हो,आयल निगमका प्रवक्ता सीताराम पोखरेलले भने।मूल्य समायोजनपछि पेट्रोलमा ५ रुपैयाँ ६९ पैसा,डिजलमा १ रुपैयाँ ४७ पैसा र मट्टितेलमा १७ रुपैयाँ ४७ पैसा निगमलार्इ नाफा छ।मूल्य समायोजनपछि निगमको नाफा ३८ करोड रुपैयाँ पुग्ने पक्षेपण गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...