सोमबार ८अर्ब २३ करोडको ट्रेजरी बिल्स निष्सकासन हुँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो सोमबार ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल्स बोलकबोलबाट निष्कासन गर्ने भएको छ ।

९१ दिनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल्स निष्कासन गर्न लागेको हो । ट्रेजरी बिल्स आगामी असोज ३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार