भरतपुरमा पुनः मतदान भएपनि हामी जित्छौँ ःपाण्डे



हाम्रो इकोनोमि

काठमाडौ । नेकपा एमालेका नेता स्थायी समिति सदस्य एवं पुर्ब अर्थमन्त्रि सुरेन्द्र पाण्डे पुन समाज सिमलटाँडी खैरहनी मा निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम को १०,००,०००रु (दस लाख) मा निर्मित १९६ मिटर कम्पाउन्डवाल निरिक्षण र अनुगमन गर्नुभयो । सो अवसरमा बोल्दै चितवनको भरतपुर महानगरपालिकाको मतगणना कार्य रोकेर सरकारले नैटंकी गरिरहेको छ । नेकपा एमालेका उमेद्धवारले जित्ने भएपछि यस्तो गरेको उहाँले बताउनु भयो । नेकपा माओवादी र नेपाली कांग्रेस सरकारले लोकतन्त्रको खिल्लि उडाएको बताउनु भयो । जनताले हेरेका छन बुझेका छन यि दुई पार्टीलाई जनताले कदापी माँफी दिने छैनन् । भरतपुरमा पुनः निर्वाचन भए पनि नेकपा एमालेले नै जित्ने ठोकुवा गर्नुभयो । नेकपा एमाले जनताको पार्टी हो र जनताले एमाले लाई नै विश्वस गर्छन । हाम्रो पाटी जनताको साथमा रहने छ , जनताको सुख दुःखमा साथ दिने छ । यो देशको विकास नेकपा एमाले ले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...