१२ बर्षिय बालिका जसले गराईन्, आफ्नै आमाको डेलिभरी !



हाम्रो इकोनोमि

एजेन्सी । अमेरिकाको मिसीसिपीबाट एक अनौठो र खास खबर बाहिर आएको छ । जहाँ एक अस्पतालमा एक बच्चीले आफ्नै आमाको डेलिभरी गराएकी छिन्।

अहिले भाईरल भएको यो तस्बिर निकी स्‍मिथ नाम गरेकी महिलाले यो फोटो फेसबुकमा हालेकी हुन् । मात्र १२ बर्षिय जेसी डेल्लापेनाले डाक्टरहरुसँग मिलेर आफ्नै आमाको डेलिभरी गरेकी हुन् ।

डाक्टरले अ्प्रेशनको समयमा ति १२ बर्षिय बालिकालाई साथमा नै राखेर गरेका थिए । जव बच्चाको जन्म भयो तव पहिले बालिकाले नै आफ्नो हातमा लिईन् । आफ्नो भाईलाई हातमा पाउना साथ उनि हर्षले रुन लागिन् ।

उनकी आमाका अनुसार पहिले पनि जेसीले अर्को भाईको डेलीवरीको बेला अप्रेशन कक्षमा जान मन गरेकी थिईन् तर उनि त्यसबेला सानै थिईन्

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...