२ नम्बर प्रदेशमा असोज २ मा चुनाब, अरु तिर यथावत



हाम्रो इकोनोमि

काठमाडौं । सत्तारुढ प्रमुख दल र राजपा शीर्ष नेताहरुबीच भएको वार्ता पश्चात प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन सर्ने भएको छ।

बिहिबार दिउसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस, माओवादी र राजपाका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ बाहेक बाँकी ३ वटा प्रदेशमा तोकिएकै मिति असार १४ गते नै निर्वाचन गराउने निर्णय भएको हो। प्रदेश २ को निर्वाचन भने असोज २ गते गर्ने निर्णय भएको छ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...