करेन्ट लागेर दुईको मृत्यु



हाम्रो इकोनोमि

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ पतेनीरोडस्थित फायर फिस कटेजको फलामे रेलिङ्मा विद्युत सर्ट हुँदा बुधबार राति दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालीका गाउँपालीका–५ कालिकोटका २६ वर्षीय भिम शाही र रामेछापका २५ वर्षिय पासाङ लामा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

यता, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालीका–१० का लोक बहादुर मन्दिर भेरी नदी तर्ने बेला वेपत्ता भएका छन् । चेपाङबाट तातापानी जाने क्रममा पौडीएर नदी तर्न लागेका ६० वर्षिय मन्दिर बुधबार साँझ वेपत्ता भएको सुर्खेत प्रहरीको जनायो । स्थानीय र प्रहरीले उनको खोजीकार्य जारी राखेको छन् ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...