यात्रुबाहक बस दुर्घटनामा ११ को मृत्यु



हाम्रो इकोनोमि

कालीकोट । कालीकोटबाट महेन्द्रनगरको लागि छुटेको ना ४ ख २९९८ नंम्वरको यात्रुबाहक बस कर्णाली राजमार्गको राकमभेलतढीमा दुर्घटना ग्रस्त भहुँदा ११ जनाले ज्यान गुमाएको छ ।

दुर्घटनामा डेढ दर्जन घाइते भएका छन् । मृत्यु भएका हरुको सनाखत हुन बाँकी छ ।उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बस सडक बाट करिब ६ सय मिटर कर्णाली नदीमा खसेको छ । घाइते मध्य सातको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते लाई सेनाको हेलिकोप्टरबाट सूर्खेत ल्याउने तयारी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...