दोस्रो चरणको चुनावमा पनि नेकपा एमाले पहिलो पार्टी हुन्छ : पाण्डे



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट किर्तिपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बढाई दिनुभएको छ ।

कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले यो देशको पहिलो शक्ति भएको बताउनुभयो । दोस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी नै हुन्छ । यसमा शंका गर्नुपर्ने कुनै कारण नै छैन । विकासको मूल फुटाउने, देशमा शान्ति सुरक्षा कायम राख्ने पार्टी भनेको नेकपा एमाले हो भन्दै उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक ढिक्का एक मन भएर जनताको सेवा गर्न र विकास निर्माणका कार्य गर्नका  लागि तपाईहरु लाग्नुहोस भन्नुभयो  ।

सो अवसरमा उहाँले निर्वाचित प्रतिनिधिहरुलाई राजनीतिक प्रशिक्षण समेत दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...