चुनाव बिथोल्ने राजपाको निर्णय,४ बजे पत्रकार सम्मेलन



हाम्रो इकोनोमि

काठमाडौँ/ मन्त्रिपरिषदको आइतवार सिंहदरवारमा बसेको बैठकले राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ७ लाई संशोधन गर्ने निर्णय गरेको छ । सो ऐन संशोधन गरी ६ वटा दल मिलेर बनेको राजपालाई चुनावमा सहभागी गराउन सरकारले सो निर्णय गरेको हो।

 

तर राजपाका नेताहरुले चुनाबको मिती सार्नुपर्ने बताउदै आएका छन्।सरकारले कुनै पनि हालतमा मिती नसार्ने र संशोधन चुनाब पहिले नगर्ने बताएपछी राजपाका नेताहरु आन्दोलनको तयारीमा जुटेका छन् । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा नेताहरु नयाँ रणनीति बनाउन छलफलमा जुटेका हुन् ।राजपाले चुनावलाई प्रभावित पार्ने गरी आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गर्ने तयारीसमेत गरेको छ । आज ४ बजे तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा हुदैछ।

 

 

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...