समाचार

भक्तपुर बनाउने पार्टीलाई भोट, भाँजो हाल्नेलाई चोट : नेता बस्नेत

     नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं। २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले एमालेको पार्टी संगठन विस्तार र चुनावी रणनीतिका कारण भक्तपुरको गठबन्धनका दलहरुमा करेन्ट लागेको बताएका छन् । क्षेत्रीय निर्वाचन परिचालन कमिटीले आज मध्यपुर थिमी