समाचार

वाम पार्टीहरू एक ठाउँ उभिनुपर्छ : झलनाथ खनाल

    नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी दलहरुकाबीचमा एकता हुनुपर्नेमा जोड दिएका छन् । आइतबार सुर्खेत विमानस्थल पत्रकारहरूसँग कुरा गर्दै उनले सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा भएमा मात्र परिवर्तन हुनसक्ने बताए । उनले पार्टीका नीति, सिद्धान्त र लक्ष्य मिलेमा