समाचार

कानून विपरीत काम गर्ने जोकोही कारवाहीमा पर्छन् : गृहमन्त्री

    उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यको जुनसुकै पहुँचमा रहेर संविधान र कानून विपरीत राज्यलाई दोहन गर्ने जोकोहीलाई कारवाहीमा ल्याउने बताउनु भएको छ । शुक्रबार अध्यागमन विभागको ई–भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भ कार्यक्रममा उहाँले राज्यको पहुँचमा रहेको शक्तिशाली