महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी ९औषधि पसल० शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोगकर्तालाई पक्राउ गरेको छ । चिकित्सकको अनुमति (प्रेस्क्रिप्सन) नभई बिक्री गर्न नपाइने औषधिहरु लागु औषधका रुपमा प्रयोग गर्ने
सरकारको दूरावस्था हुँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले ठोस कदम चाल्न सकेको छैन । सरकारले रेल र