७२ लागे पूर्व राजा ज्ञानेन्द्र, जन्मदिन मनाउँदै भने नेपालमा चाँडै राजतन्त्र आँउछ
पूर्वराजा ज्ञानेन्द शाहले आज नेपालगञ्जमा आफ्नो ७२ औं जन्म दिन मनाउँदैछन् । नेपालगन्जको कारकाँदोस्थित होटल सोल्टीमा शाहलाई शुभकामना दिन राजावादी, स्थानीय नेता कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधरणको भीड लागेको छ । उनलाई जन्मदिनको शुभकामना दिन पूर्व झापादेखि पश्चिमका जिल्ला र राजधानीबाट