संविधान संशोधन नभए सरकारमा नजाने राजपाको निर्णय, सडक आनदोलन नगर्ने चेतावनी
राष्ट्रिय जनता पार्टीले आगामी वैशाख मसान्तभित्र महाधिवेशन गर्ने गरी विधान संशोधनलाई अन्तिम रूप दिएको छ । तल्लो तहदेखि महाधिवेशन गर्ने कि नगर्ने भन्ने बारेमा विवाद रहिरहेका वेला राजपाले त्यस विषयमा अध्यक्ष मण्डलमा लगभग सहमति गरेको छ । राजपाको अध्यक्षमण्डलले