सर्वोच्चले भन्यो बीपी राजमार्गमा मझौला गाडी चल्न दिनू
सर्वोच्च अदालतले वीपी राजमार्गमा मझौला खालका सवारी साधन सञ्चालनमा अवरोधन नगर्न आदेश दिएको छ । यातायात व्यवसायी कान्छाराम बलसमेतले दायर गरेको रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले मझौला सवारी साधन सञ्चालनमा रोक लगाउनु मनासिव