विचार

मेरी आमाको त नामै छैन !

  गएको साता चितवनमा २ दिन पत्रकार महिलाको राष्ट्रिय सम्मेलन भयो । करिब २ सय जना बढी पत्रकार महिला रहेका सम्मेलनमा पत्रकार बबिता बस्नेतले पत्रकार महिलाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।   उहाँले पत्रकार महिलाको अवस्था, चुनौती, अप्ठ्यारा अनि