प्रचण्डको क्षेत्र चितवनमा के गर्दैछन पारस भने अब चाँडै राजतन्त्र आँउछ
राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको ११ बर्षपछि पूर्वयुवराज पारस शाह सार्वजनिक कार्यक्रममा पहिलो प्रमुख अतिथि बनेका छन् । उनी पहिलो प्रमुख अतिथि राजतन्त्रका प्रखर विरोधी र राजतन्त्र अत्य गर्ने गणतन्त्रबादी नेता तथा नेकपा अध्यक्ष पुष्पकमल