राजनीति

मान्छे जलाएर राजतन्त्र फर्कँदैन : प्रचण्ड

    नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको घरमा आगो लगाएर, मान्छे जलाएर अराजकता मच्चाउनेहरुले राजतन्त्रको सपना नदेख्न चेतावनी दिएका छन् ।माओवादीले हुलाकी राजमार्गमा संचालन गरेको तराई मधेस अभियानका क्रममा आज पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आयोजित जनसभामा बोल्दै