राजनीति

वामदेवले भने केपी ओली ५ वर्षै प्रधानमन्त्री, महाधिवेशनसम्म अध्यक्ष

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभाको यो कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् । गौतमले सहमतिका लागि ६