कर्णालीको विवाद आंफै मिलाउनुस : प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच सोमबार बिहान भेटवार्ता भएको हो। नेकपाकै सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि ओली र