रास्वपाद्वारा संसद बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । आज रास्वपाका सांसदहरू बैठक सुरू भएलगत्तै आफ्नो भनाइ राखेर बैठकबाट बाहिरिएका हुन् । रास्वपा सांसद शिव