राजनीति

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने स्पष्ट पारेकी छिन् । आज सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लरीमा भएको सरोकारवालासँगको छलफलमा निर्वाचन फागुन २१ गते नै हुने स्पष्ट पारेकी हुन् । प्रधानमन्त्री कार्कीले