राजनीति

एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक

    एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेको एमालेले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम