राजनीति

भरतपुर महानगरमा रेणु दाहालविरूद्ध कांग्रेसका पूर्वसांसद पौडेलले बागी हाले

    सत्ता गठबन्धनको सहमपति विपरित भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन्। उनले पार्टी कार्यालयमा कार्यक्रम गरी मेयर पदका लागि उम्मेदवार घोषणा गरेका हुन् । पौडेलको घोषणासँगै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाललाई सकस पर्ने