राजनीति

विना मगरलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

    निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएकी विना मगरलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको